‘परान’ मा शंख बजाउँदै नीर शाह

Himal KhabarHimal KhabarSourceSep 22, 20251 min read
‘परान’ मा शंख बजाउँदै नीर शाह
काठमाडौँ- वरिष्ठ अभिनेता नीर शाह अभिनीत ‘परान’ को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा उनी शंख बजाउँदै गरेको देख्न सकिन्छ। यसले फिल्मको कथामा धर्म, संस्कृति वा कुनै परम्परागत रीतिरिवाजको महत्त्वपूर्ण स्थान हुन सक्ने अनुमान लगाउन सकिन्छ। दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्मको सोमबार एक तस्बिर सार्वजनिक गरिएको हो। यसअघि अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना […]