‘जेरी अन टप’को नयाँ गीत ‘कस्तुरी’मा अनमोल र आँचल लोभ लाग्दो केमेस्ट्री

Ranga KhabarRanga KhabarSourceSep 22, 20251 min read
‘जेरी अन टप’को नयाँ गीत ‘कस्तुरी’मा अनमोल र आँचल लोभ लाग्दो केमेस्ट्री
रंगखबर, काठमाडौँ: असोज ३१ गतेबाट रिलिज हुने फिल्म ‘जेरी अन टप’को नयाँ गीत रिलिज भएको छ।  सोमबार घटस्थापनाको अवसर पारेर निर्माण टिमले कस्तुरी बोलको गीत रिलिज गरेको हो। गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ। गीतमा यी दुईले एकअर्का प्रति सहजपूर्ण काम गरेको देख्न सकिन्छ। गीतमा यी दुईको केमेस्ट्रीलाई हेर्ने […]