इन्डो – नेपालको बिग बजेट फिल्म ‘मोना लिसा (ब्लडी लभ) घोषणा

Ranga KhabarRanga KhabarSourceSep 22, 20251 min read
इन्डो – नेपालको बिग बजेट फिल्म ‘मोना लिसा (ब्लडी लभ) घोषणा
रंगखबर, काठमाडौँ: भारतीय र नेपाली फिल्मकर्मी मिलेर नयाँ फिल्म निर्माण हुने भएको छ। दक्षिण भारतीय केही निर्माताको सहकार्यमा नेपालमै तयार हुन लागेको यो फिल्मलाई अपेक्षित प्रोजेक्टका रूपमा लिइएको छ। बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको हो। आज घटस्थापनाको दिन पारेर चलचित्र निर्माणको औपचारिक घोषणा […]