द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा ‘परिवर्तन’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार बडादशैंको घटस्थापनाको अवसरमा सार्वजनिक पोस्टरबाट सिनेमा आगामी माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो । दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा ‘परिवर्तन’को पोस्टरमा मुख्य पात्र सुशिल श्रेष्ठ एक्सन अवतार प्रस्तुत […]
सुशिल श्रेष्ठको ‘परिवर्तन’ पोस्टर सार्वजनिक, माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने


