घटस्थापनाको दिन ‘लज्जावती’ को शुभमूहूर्त

KalakarmiKalakarmiSourceSep 22, 20251 min read
घटस्थापनाको दिन ‘लज्जावती’ को शुभमूहूर्त
काठमाडौं– राज बहादुर सानेको निर्देशनमा निर्माण हुने नयाँ नेपाल्ी फिल्म ‘लज्जावती’ को घटस्थापनाको दिन पारेर पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ । सोमवार बडादशैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर यो फिल्मको शुभमुहूर्तसँगै छायांकन प्रारम्भ गरिएको हो । यो फिल्मको शुभमुहूर्त सटको निर्देशन लेखक प्रदीप भारद्वजले गरेका हुन् । फिल्मका मुख्य कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझि र जानुका विश्वकर्माले मुहूर्त सट दिएपछि ‘सिटामोल’ फिल्मका निर्माता विकास राज जोशीले नरिवल फुटाएका थिए । पशुपति आर्यघाटमा पहिलो शट छायांकन गरिएको यो फिल्मको छायांकन सेड्युल ३० दिनको राखिएको निर्देशक साने बताउँछन् । आहा फिल्मस्को ...