काठमाडौँ- किङ योगीकाे लेखन तथा निर्देशनमा फिल्म ‘मोना लिसा’ (ब्लडी लभ) बन्ने भएको छ। आज घटस्थापनाको अवसरमा एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो। फिल्म बी एन्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजको संयुक्त ब्यानरमा बन्नेछ। सार्वजनिक पोस्टरमार्फत फिल्मलाई ‘ब्लडी लभ’ (रगतिलो प्रेम) भन्ने ट्यागलाइन दिइएको छ। यसले रोमान्स र एक्सनको […]
किङ योगीकाे निर्देशनमा फिल्म ‘मोना लिसा’ (ब्लडी लभ) बन्ने


