ब्रम्हानन्दमको जनमदिनमा ‘ह्रस्व दीर्घ’,को फस्टलुक सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceFeb 1, 20241 min read
ब्रम्हानन्दमको जनमदिनमा ‘ह्रस्व दीर्घ’,को फस्टलुक सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । ब्रम्हानन्दमको जनमदिनमा ‘ह्रस्व दीर्घ’,को फस्टलुक सार्वजनिक भयकों छ।अभिनेत्री नीता ढूंगानाको निर्माण तथा प्रमूख अभिनय रहेको ‘ह्रस्व दीर्घ’ दशैंमा रिलिज हुने भएको छ। सिनेमाका कलाकार बम्हानन्दमको जन्मदिनमा फस्ट लुक रिलिज गर्दै नीताले सिनेमाको रिलिज मिति घोषणा गरेकी हुन्। घोषणा अनुसार ‘ह्रस्व दीर्घ’ असोज ११ गते रिलिज हुनेछ। सार्वजनिक फस्ट लुकमा बम्हानन्दम […]