सात करोड व्यापारसहित तेस्रो हप्तामा ‘दिमाग खराब’

Thulo PardaThulo PardaSourceNov 24, 20231 min read
सात करोड व्यापारसहित तेस्रो हप्तामा ‘दिमाग खराब’
काठमाडौँ।नेपाली चलचित्र ‘दिमाग खराब’ले प्रदर्शनको तेस्रो हप्ताको यात्रा तय गरेको छ । दर्शकमाझ यो चलचित्रको प्रदर्शनी बिचमा नै रोकिने हो की भन्ने आशङ्का बिच चलिरहेको यो चलचित्र अब भने निरन्तर चल्ने भएको छ । बिहीबार नेपाल चलचित्र सङ्घ र नेपाल चलचित्र निर्माता सङ्घबिच नेपाली चलचित्र प्रदर्शनमा रहुन्जेल ५०-५० प्रतिशत शेयर बाँडफाँडमा सहमति जुटाएपछि यो चलचित्रको […]