सुपरहिट फिल्म ’ऊनको स्वीटर’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ । बक्स अफिसमा १२ करोडभन्दा बढीको व्यापार गर्न सफल यो फिल्म अब विश्वभरका दर्शकहरूले घरमै बसेर मोबाइल, टेलिभिजन वा कम्प्युटरमा हेर्न सक्नेछन्। आर्टमान्डूले निर्माण गरेको ’ऊनको स्वीटर’ले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय सङ्गीतका कारण दर्शकहरूलाई आकर्षित गरेको थियो । मिडिया […]
ओटीटीमा सुपरहिट फिल्म ’ऊनको स्वीटर’ अपलोड


