सिड्नीमा किन पुगे शम्भुजित र शोभित ?

Ramailo ChaRamailo ChaSourceSep 21, 20251 min read
सिड्नीमा किन पुगे शम्भुजित र शोभित ?
अष्ट्रेलियाको सिड्नीस्थित पारामाटा रोड अर्बनमा आइतबार नयाँ र आधुनिक ‘ग्रान्ड प्यालेस फङ्सन सेन्टर’ भव्य समारोहका बीच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले प्रस्तुत गरेको एकल गायनले कार्यक्रमलाई झनै आकर्षक र अविस्मरणीय बनाएको थियो। यस फङ्सन सेन्टरलाई रञ्जित शाह, सन्तोष तिवारी र शोभित बस्नेतले संयुक्त रूपमा स्थापना गरेका हुन्। निर्देशक तथा डिजाइनर […]