यस्ताे छ ‘हरिबहादुरको जुत्ता’ काे ट्रेलर [भिडियाेसहित]

Himal KhabarHimal KhabarSourceSep 21, 20251 min read
यस्ताे छ ‘हरिबहादुरको जुत्ता’ काे ट्रेलर [भिडियाेसहित]
काठमाडौँ- फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट १२ सेकेन्डको ट्रेलरमा वरिष्ठ अभिनेता हरिवंश आचार्य मुख्य केन्द्रमा छन्। उनले नै हरिबहादुरको पात्रमा काम गरेका हुन्। फिल्मको कथा नै हरिबहादुर पात्र वरिपरि घुमेको देखिन्छ। ट्रेलरमा पनि हरिबहादुरकै पारिवारिक जीवनलाई कमेडी शैलीमा प्रस्तुत गरिएकाे छ। फिल्ममा समसामयिक विषयवस्तुसँगै राजनीतिक परिवेश पनि जोडिएको छ। फिल्ममा […]