ओटिटीमा ‘ऊनको स्वीटर’

eHimalaya TimeseHimalaya TimesSourceSep 20, 20251 min read
ओटिटीमा ‘ऊनको स्वीटर’
काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ ओटिटी प्लेटफर्ममा सार्वजनिक भएको छ । विपिन कार्की र मिरूना मगर अभिनित यो चलचित्र शुक्रबारदेखि नेपाली ओटिटी प्लेटफर्म एमएसएम भिडियोमा सार्वजनिक गरिएको हो । आर्टमाण्डुको प्रस्तुति तथा नवीन चौहानको लेखन/निर्देशन रहेको यो चलचित्र गत वैशाख २६ गते सिनेमा घरमा आएको थियो । चलचित्रले सुरुका दिनदेखि नै दर्शकहरूको मन जित्दै ३०