फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक

News FilmyNews FilmySourceSep 20, 20251 min read
फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक
काठमाडौं। फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। दशैँको फूलपातीमा रिलिज तयारीमा रहेको यो वर्षको प्रतिक्षित फिल्मको रूपमा हेरिएको यस फिल्मको ट्रेलर आज सार्वजनिक गरिएको हो। दिपेन्द्र के खनाल निर्देशित फिल्मको ट्रेलरले कमेडी भाव प्रस्तुत गर्दै अहिलेको समसामयिक राजनीतिक विषयलाई पनि समेटेको छ। हरिवंश आचार्य फिल्ममा हरिबहादुर पात्रको रूपमा प्रस्तुत भएका छन्। नेपाली टेलिभिजनको …