सहरमा आजः जेनजी आन्दोलन पश्चात कला क्षेत्रमा के हुँदैछ?

Himal KhabarHimal KhabarSourceSep 20, 20251 min read
सहरमा आजः जेनजी आन्दोलन पश्चात कला क्षेत्रमा के हुँदैछ?
काठमाडौँ- आज असोजको पहिलो शनिबार। भदौको अन्तिम दुई साता उथलपुथल रहेको देश केही माथि उठ्ने चरणमा छ। जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले देशमा अन्तरिम सरकार गठन भइसकेको छ। यसैको मारमा परेको कला जगत् पनि बिस्तारै जुर्मुराउँदै छ। यो सँगै आन्दोलनकै कारण देशभरका फिल्म हल, थिएटर र चित्रकला प्रदर्शनी बन्द थियो। अन्तरिम सरकार गठनसँगै सामान्य […]