काठमाडौं – नेपाली चलचित्रका लोकप्रिय कलाकार द्वय निरुता सिंह र उत्तम प्रधान दुई दशकपछि फेरि एकसाथ पर्दामा देखिने भएका छन्। सन् २००३ मा प्रदर्शन भएको चलचित्र ‘उपहार’ पछि यो जोडीले चलचित्र ‘महादशा’ मार्फत पुनरागमन गर्न लागेको हो। यो कुराको पुष्टि चलचित्रका निर्देशक किरण नेपालीले सामाजिक सञ्जालमार्फत गरेका हुन्। निर्देशक किरणले निरुता र उत्तमसँगको तस्बिर सेयर […]
दुई दशकपछि एकसाथ देखिँदै ‘दर्पण छायाँ’को लोकप्रिय जोडी, ‘महादशा’मा निरुता र उत्तमको कमब्याक


