मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पहिलादेखि निर्धारित गरेका कार्यक्रमहरूलाई समय दिनुहोस्। सामाजिक आयोजनामा हजुरको प्रशंसा हुनेछ। पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा परिवारको सहयोग मिल्नेछ। राम्रो परिणामले विद्यार्थीहरूको आत्मबलमा वृद्धि हुनेछ। […]
The post आज–०४ आश्विन २०८२ शनिवारको राशिफल appeared first on CHITRALAHAR.COM.


