समिर भट्ट स्टारर एक्सनले भरिपुर्ण ’बलिदान’को ट्रेलर

Ramailo ChaRamailo ChaSourceSep 19, 20251 min read
समिर भट्ट स्टारर एक्सनले भरिपुर्ण ’बलिदान’को ट्रेलर
प्रतिक्षित फिल्म ’बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ । यसअघि पोस्टर, प्रि–टिजर, टिजर र गीतमार्फत दर्शकमाझ चर्को उत्सुकता जगाइसकेको फिल्मले ट्रेलर मार्फत अझ व्यापक रूपमा चर्चा बटुलेको छ । ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्य देखिन्छ। अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा प्रस्तुत छिन्। उनले छोरासँग, “देशको माटो र यसको […]