काठमाडौँ– कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्म ‘मोदीबेनी’को छायांकन सुरु गरिएको छ। अभिनेत्री वर्षा शिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ मुख्य भूमिकामा देखिने छन्। अभिनेत्री शिवाकोटीले विगतमा गरेको भन्दा फरक भूमिकामा देखिन लागेको बताइन्। ‘मेरो भूमिका आजसम्म मैले गरिरहेको भन्दा एकदमै भिन्न छ। कथावस्तु पनि चलनचल्तीका फिल्महरुको भन्दा फरक छ। यो चलचित्र एक नयाँ […]
‘मोदीबेनी’को छायांकन


