अनमोल–जसिताको ‘फर्की फर्की’को प्रदर्शन मिति हेरफेर

Hamro CinemaHamro CinemaSourceFeb 1, 20241 min read
अनमोल–जसिताको ‘फर्की फर्की’को प्रदर्शन मिति हेरफेर
रोहित अधिकारीको निर्माणमा सूयोग गुरुङले निर्देशन गरिरहेको चलचित्र ‘फर्की फर्की’को प्रदर्शन मिति हेरफेर गरिएको छ । निर्माता रोहित अधिकारीका अनुसार, यो चलचित्र अब जेठको १० गते बिहिबारबाट रिलिजमा आउने भएको छ । यसअघि जेठको ११ गते शुक्रबारदेखि यो चलचित्र रिलिजमा आउने बताइएको थियो । तर, जेठको १० गते बुद्ध जयन्तीको बिदा परेपछि निर्माणपक्षले चलचित्रको प्रदर्शन […]