‘बलिदान’ ट्रेलर सार्वजनिक, भावनात्मक संवाद र शक्तिशाली एक्सनले दर्शक उत्साहित

The Cinema TimesThe Cinema TimesSourceSep 19, 20251 min read
‘बलिदान’ ट्रेलर सार्वजनिक, भावनात्मक संवाद र शक्तिशाली एक्सनले दर्शक उत्साहित
द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको सिनेमा ‘बलिदान’को ट्रेलर संविधान दिवसको अवसर पारेर आज शुक्रबार सार्वजनिक गरिएको छ । यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत उत्सुकता जगाइसकेको यो सिनेमाले ट्रेलरमार्फत अझै व्यापक चर्चा पाएको हो । ट्रेलरको सुरुमा ऋचा शर्मा आमाको भूमिकामा देखिन्छिन्, जहाँ उनले छोरासँग देश र अस्मिता बचाउने […]