यस्तो बन्यो ‘बलिदान’ को ट्रेलर

Himal KhabarHimal KhabarSourceSep 19, 20251 min read
यस्तो बन्यो ‘बलिदान’ को ट्रेलर
काठमाडौँ-  फिल्म ‘बलिदान’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटल युुट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरको सुरुवातमा आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी देखिन्छ। अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा प्रस्तुत भएकी छन्। उनले छोरासँग, ‘देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्तबीजहरूलाई तैँले संहार गर्नेछस्’ भन्दै वचन लिएकी छन्। यसपछि अभिनेता […]