काठमाडौं । चलचित्र ‘सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ । कात्तिक ६ गते भाइटीकाको दिन सिनेमाघरमा आउने मिति तय गरेको यस चलचित्रको टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुबीचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई झल्काइएको छ । यसअघि चलचित्रका चार फरक-फरक पोष्टर सार्वजनिक गरिएको थियो, जसले कथावस्तु प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित
‘सोल्टिनी’को टिजरमा जातीय समानताको कथा


