काठमाडौं । चलचित्र ‘परान’को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको यो चलचित्रको बिहीबार फष्र्टलुक सार्वजनिक गर्दै कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिइएको हो । सार्वजनिक पोष्टरमा मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अञ्जना बराइलीलाई देख्न सकिन्छ । पोष्टरमा दुबै एकअर्काको अंगालोमा छन् । र, अञ्जनाको सिउँदोमा सिन्दुर देखिनुले उनीहरू
‘परान’ को फर्स्टलुक सार्वजनिक, कात्तिक १४ मा सिनेमाघरमा आउने


