‘अभिमन्यु’ फुलपाती रिलिज घोषणा

Filmy NepalFilmy NepalSourceSep 15, 20251 min read
‘अभिमन्यु’ फुलपाती रिलिज घोषणा
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ यहि दशैंको फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । यसअघि भदौ २७ गते प्रदर्शनमा आउने तय भएको चलचित्र यो बीचमा देशमा चलेको |आन्दोलनका कारण रोकिएको थियो । “भदौ २७ गते प्रदर्शनमा ल्याउने पूर्वनिर्धारित मिति तय गरिएको भए पनि देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै हामीले प्रदर्शन […]