‘वरिष्ठ बलराम’ पोस्टर: दयाहाङ र विजयको घम्साघम्सी

Filmy NepalFilmy NepalSourceSep 18, 20251 min read
‘वरिष्ठ बलराम’ पोस्टर: दयाहाङ र विजयको घम्साघम्सी
काठमाडौं । तिहारको भाइटीकामा रिलिज तयारी गरेको चलचित्र ‘वरिष्ठ बलराम’को पोस्टर सार्वजनिक भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रका दुईवटा पोस्टर सार्वजनिक भएका हुन् । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालसँगै अन्य कलाकार पनि छन् । दयाहाङ विजयले मुख्य स्थान पाएको पोस्टरमा बाँकी अन्य कलाकारलाई पनि देख्न सकिन्छ […]