फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक

News FilmyNews FilmySourceSep 18, 20251 min read
फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक
काठमाडौं। आगामी असोज १३ गते दशैंको फूलपातीको अवसरमा रिलिज हुने फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा कमेडी, प्रेम, विछोड र संस्कृतिको समावेश रहेको देखिन्छ, जसले दर्शकलाई आकर्षित गर्ने काम गरेको छ। फिल्म पारिवारिक कथामा आधारित छ र मिलन तामाङको निर्देशनमा बनेको हो। फिल्ममा प्रमुख कलाकारका रूपमा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, …