काठमाडौं – रोहित अधिकारी फिल्म्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भएको चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा त्रिकोणात्मक प्रेम सम्बन्ध, पारिवारिक तथा सामाजिक अवरोधलाई मुख्य विषय बनाइएको छ। ट्रेलरले फिल्ममा हास्य र भावनात्मक दुवै पक्षलाई समेटिएको देखाउँछ। मिलन तामाङले निर्देशन गरेको यस चलचित्रमा रविन शेरचन […]
चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक


