रंगखबर, काठमाडौँ: असोज १३ गते फूलपातीबाट रिलिज हुने फिल्म ‘माईतीघर’को ट्रेलर रिलिज गरिएको छ। बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। पारिवारिक कथावस्तुमा आधारित फिल्मको ट्रेलरमा त्रिकोणात्मक प्रेम कथालाई देखाउन खोजिएको छ। ३ मिनेट लामो फिल्मको ट्रेलरमा धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, केदार घिमिरे लगायतका कलाकारहरुलाई केन्द्रमा रखिएको […]
‘माईतीघर’को पारिवारिक ट्रेलर रिलिज


