१५ दिन पछि सर्यो ‘जारी २’, अब कार्तिक २१ मा रिलिज हुने

Ranga KhabarRanga KhabarSourceSep 18, 20251 min read
१५ दिन पछि सर्यो ‘जारी २’, अब कार्तिक २१ मा रिलिज हुने
रंगखबर, काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को पुन: नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यस अघि कार्तिक ६ गते भाइटीकालाई रिलिज मिति तय गरिएको फिल्मको रिलिज मिति १५ दिन पछि धकेलिएर कार्तिकको २१ गते तोकिएको छ। कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको […]