द सिनेमा टाइम्स, काठमाडौं । आगामी कार्तिक ६ गते तिहारको भाइटीकामा रिलिज हुने सिनेमा ‘वरिष्ठ बलराम’को दोस्रो चरणका पोस्टर सार्वजनिक गरिएका छन् । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको सिनेमाका दुईवटा पोस्टर मध्य पहिलो पोस्टरमा मुख्य अभिनेताद्धय दयाहाङ राई र विजय बराल एकअर्कासँग भिडिरहेको देख्न सकिन्छ । दोस्रो पोस्टरमा दयाहाङ र विजयसहित अन्य कलाकारलाई पनि देख्न […]
दयाहाङ र विजय अभिनित ‘वरिष्ठ बलराम’को दोस्रो चरणका पोस्टर सार्वजनिक


