काठमाडौं – कवि तथा निर्देशक उपेन्द्र सुब्बाको नयाँ चलचित्र ‘जारी २: सङ अफ च्याब्रुङ’को प्रदर्शन मिति फेरि एक पटक परिवर्तन भएको छ। यसअघि तिहारको भाइटिका (कात्तिक ६ गते) मा रिलिज हुने भनिएको यो चलचित्र अब कात्तिक २१ गतेदेखि मात्र दर्शकमाझ आउने भएको छ। पछिल्लो समय युवाहरूमाझ चलेको जेनजी आन्दोलनका कारण यसअघि पनि चलचित्रको प्रदर्शन स्थगित […]
‘जारी २’को रिलिज मिति पुनः सर्यो, अब तिहारपछि प्रदर्शन हुने


