चलचित्र ‘परान’को फर्स्ट लुक सार्वजनिक, ‘सासले हैन, साथले चल्ने’

Thulo PardaThulo PardaSourceSep 18, 20251 min read
चलचित्र ‘परान’को फर्स्ट लुक सार्वजनिक, ‘सासले हैन, साथले चल्ने’
काठमाडौं – चलचित्र ‘परान’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। गोल्छा समूहको लगानी रहेको तथा बाइस्कोप सिनेमा कम्पनीले निर्माण गरेको यो चलचित्र कात्तिक १४ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार महेश त्रिपाठी र अञ्जना बराइलीलाई रोमान्टिक तर गम्भीर भावमा देखाइएको छ। पोस्टरमा अञ्जना महेशको अँगालोमा छिन् र उनको सिउँदोमा सिन्दूर देखिन्छ, […]