९८औं अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’

KalakarmiKalakarmiSourceSep 18, 20251 min read
९८औं अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’
काठमाडौं– सन् २०२६ मा हुने ९८औं एकेडेमी अवार्ड (अस्कर अवार्ड) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट फिल्म ‘अञ्जिला’ सिफारिस भएको छ । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति, नेपालले बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको हो । समितिका अध्यक्ष विमल पौडेलद्वारा बिहीवार जारी गरिएको विज्ञप्ति अनुसार, यस वर्ष ओस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली फिल्म गुन्यु चोलोः द ड्रेस तथा अञ्जिला प्राप्त भएका थिए । दुवै फिल्मको गहन मूल्याङ्कन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक ...