९८ औं ओस्कार अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

Himal KhabarHimal KhabarSourceSep 18, 20251 min read
९८ औं ओस्कार अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस
काठमाडाैँ- ९८ औं ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधामा नेपालबाट फिल्म ‘अञ्जिला’ सिफारिस भएको छ। एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस अन्तर्गत अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल)ले एक विज्ञप्ति जारी गर्दै अञ्जिलालाई छनोट गरेको जानकारी दिएको छ। उक्त विधामा प्रतिष्पर्धा गर्न नेपालबाट ‘अञ्जिला’ र ‘गुन्यु चोलो’ ले आवेदन दिएका थिए। दुइटैको प्राविधिक पक्ष, कथाको प्रस्तुति, […]