लुनाज कलेक्सन र नेल स्टेसनको शुभारम्भ

Chitra LaharChitra LaharSourceSep 18, 20251 min read
लुनाज कलेक्सन र नेल स्टेसनको शुभारम्भ

भक्तपुर । यहाँको कौशलटारस्थित तेर्साटारमा लुनाज कलेक्सन तथा नेल स्टेसनको सुरुआत भएको छ । विश्वकर्मा पूजाको अवसर पारेर बुधबारदेखि सञ्चालनमा आएको स्टेसनको फेसन आइकन, कोरियोग्राफर तथा कलाकार हटिनटी अनु श्रेष्ठ, मध्यपुर थिमी नगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख अभयन्द्र रञ्जितकार, वडा–३ का अध्यक्ष कृष्णहरि श्रेष्ठ, सामाजिक अभियन्ता सहिम शाह, गायक तथा सञ्चारकर्मी सुमनकुमार श्रेष्ठ, […]

The post लुनाज कलेक्सन र नेल स्टेसनको शुभारम्भ appeared first on CHITRALAHAR.COM.