काठमाडौं । सन् २०२६ मा हुने ९८औं एकेडेमी अवार्ड (ओस्कर अवार्ड) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट फिल्म ‘अञ्जिला’ सिफारिस भएको छ। द एकेडेमी अफ् मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर( अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको हो। समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको […]
The post ९८ औं ओस्करमा अञ्जिला सिफारिस appeared first on CHITRALAHAR.COM.


