काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवन कथामा आधारित फिल्म बन्ने भएको छ। अभिनेता उन्नी मुकुन्दनले प्रधानमन्त्री मोदीको जीवनमा आधारित फिल्म ‘माँ वन्दे’ को घोषणा गरेका हुन्। उनले आज प्रधानमन्त्री मोदीको जन्मदिनमा उनकै बायोपिक बनाउने भन्दै ‘सरप्राइज’ दिएका हुन्। फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ। प्रधानमन्त्री मोदीको आज ७५ औं जन्मदिन हो। जन्मदिनको शुभकामनासहित उनले […]
नरेन्द्र मोदी जीवनकथामा आधारित बायोपिक फिल्म बन्दै


