काठमाडौँ- ९८ औं ओस्कार अवार्डमा सहभागी हुन दुई नेपाली फिल्मले आवेदन दिएका छन्। ती हुन्, ‘अञ्जिला’ र ‘गुन्यो चोलो’। यी दुई फिल्मबाट आगामी ओस्कार अवार्डमा नेपालको प्रतिनिधित्व हुनेछ। नेपालको ओस्कार कमिटीले ‘अन्तर्राष्ट्रिय फिचर’ विधामा वर्षेनी फिल्म सिफारिस गर्दै आएको छ। तर नेपाली फिल्म छनोटमा पर्न सकेको छैन्। अवार्ड कार्यक्रम आगामी १५ मार्च, २०२६ मा अमेरिकामा […]
‘अञ्जिला’ र ‘गुन्यो चोलो’ ले दिए नेपालबाट ओस्कार अवार्डका लागि आवेदन


