‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा रिलिज हुने

The Cinema TimesThe Cinema TimesSourceSep 17, 20251 min read
‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा रिलिज हुने
द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा ‘हरिबहादुरको जुत्ता’ नेपालमा घोषित मिति मै रिलिज हुने भएसँगै अमेरिका प्रदर्शन पनि पक्का भएको छ । अमेरिकाका ८० पर्दामा यो सिनेमा रिलिज हुने वितरक कम्पनी इन्टरटेनमेन्ट एलएलसीले जनाएको छ । यो कम्पनीका प्रमुख आहाना पौडेल हुन् । यही सिनेमाबाट वितरणमा डेब्यु गर्न लागेका […]