भाइटीकामा सर्‍याे ‘जारी २’

Himal KhabarHimal KhabarSourceSep 17, 20251 min read
भाइटीकामा सर्‍याे ‘जारी २’
काठमाडौँ- फिल्म ‘जारी २ः सङ अफ च्याब्रुङ’ यस वर्षको भाइटीकामा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक ६ मा भाइटीकाको दिन प्रदर्शन गर्ने घोषणा गरेको छ। यसअघि फिल्म असोज ३ मा संविधान दिवसको अवसरमा प्रदर्शन गर्ने भनिएको थियो। जेनजी पुस्ताको आन्दोलनले फिल्म प्रचारमा समय नपुगेको भन्दै उक्त मिति पोसपोण्ड […]