‘जारी २’ को प्रदर्शन कार्तिक ६ गतेलाई सर्‍यो, एकै दिन ४ चलचित्र रिलिज हुने

Thulo PardaThulo PardaSourceSep 16, 20251 min read
‘जारी २’ को प्रदर्शन कार्तिक ६ गतेलाई सर्‍यो, एकै दिन ४ चलचित्र रिलिज हुने
काठमाडौं – नेपाली चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ को प्रदर्शन मिति परिवर्तन भएको छ। यसअघि असोज ३ गते संविधान दिवसको अवसरमा रिलिज हुने तयारीमा रहेको यो चलचित्र अब कार्तिक ६ गते अर्थात् भाइटिकाको दिनमा दर्शकमाझ आउने भएको छ। चलचित्रका निर्देशक उपेन्द्र सुब्बाका अनुसार, हाल देशमा चलिरहेको आन्दोलनका कारण प्रचार-प्रसारका लागि पर्याप्त समय नभएकाले […]