अब भाइटिकामा आउने भयो प्रतिक्षित फिल्म ‘जारी २’

Ramailo ChaRamailo ChaSourceSep 16, 20251 min read
अब भाइटिकामा आउने भयो प्रतिक्षित फिल्म ‘जारी २’
‘जारी २ : सङ अफ च्याब्रुङ’ भाइटिकामा प्रदर्शन हुने भएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण असोज ३ गते फिल्मको प्रदर्शन रोकिएको थियो । मंगलबार साँझ बाँसुरी फिल्मस्‌ले दुई नयाँ पोस्टर सहित कात्तिक ६ गते फिल्म प्रदर्शनमा आउने घोषणा गरेको हो । कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमाको आज सार्वजनिक भएका दुई […]