´जारी २` कार्तिक ६ गते रिलिज हुने

News FilmyNews FilmySourceSep 16, 20251 min read
´जारी २` कार्तिक ६ गते रिलिज हुने
काठमाडौं। असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण फिल्मको रिलिज पोष्टपोण्ड गरिएको निर्देशक उपेन्द्र सुब्बाले बताए । फिल्मको निर्माण टिमले मंगलबार २ पोस्टर सार्वजनिक गर्दै आगामी …