काठमाडौं। असोज १३ गते दशैँको फूलपातीको दिन नेपालमा रिलिज हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ प्रदर्शन हुने भएको छ। अमेरिकामा यस फिल्मलाई आहाना पौडेलले वितरण गर्न लागेका छन्। यो उनको फिल्म वितरणमा डेब्यु हो। आहान नेपाली फिल्म वितरक उज्ज्वल पौडेलका छोरा हुन् र पछिल्लो समय टेक्सासमा बसोबास गर्दै आएका छन्। हरिवंश आचार्य स्टारर …
अमेरिकाका ८० पर्दामा ‘हरिबहादुरको जुत्ता’ रिलिज हुने


