‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ रिलिज हुने

Ranga KhabarRanga KhabarSourceSep 16, 20251 min read
‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ रिलिज हुने
रंगखबर, काठमाडौँ: नेपालमा असोज १३ गते दशैँको फूलपातीबाट रिलिज हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ रिलिज हुने भएको छ।  अमेरिकामा यो चलचित्रलाई आहाना पौडेल वितरण गर्नेछन्।  उनको चलचित्र वितरणमा यो डेव्यु हो।  नेपाली चलचित्र वितरक उज्ज्वल पौडेलका छोरा हुन्। पछिल्लो समय टेक्सासमा बसोबास गर्दै आएका उनले हरिवंश आचार्य स्टारर चलचित्रलाई त्यहाँको बक्स अफिसमा […]