काठमाडौं। आगामी असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बलिदान’ को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक भएको छ। सुजन चापागाँइको स्वर र संगीतमा तयार गरिएको गीतमा हर्क साउदले शब्द भरेका छन्। गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। आमाको माया र त्यागलाई समेटिएको यो गीतमा सन्तानप्रतिको आमा–समर्पण र छोराले आमाप्रति देखाएको प्रेमलाई प्रस्तुत गरिएको …
‘बलिदान’को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक


