सिनेमा हलमा दर्शक फर्काउँदै ‘कोशेढुङ्गा’

KalakarmiKalakarmiSourceSep 16, 20251 min read
सिनेमा हलमा दर्शक फर्काउँदै ‘कोशेढुङ्गा’
काठमाडौं– ‘पूर्णबहादुरको सारंगी’ फिल्मका निर्देशक सरोज पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘कोशेढुङ्गा’ ले जेन–जी पुस्ताको प्रदर्शनपछि खुलेका सिनेमा हलमा पुनः दर्शकको आकर्षण बढाउने संकेत दिएको छ । सोमवारदेखि सिनेमा हल खुलेसंगै यो फिल्मको प्रदर्शनले निरन्तरता पाएको हो । फिल्मको निर्माण पक्षले छ दिनपछि सोमवार खुलेका सिनेमा हलमा आफ्नो फिल्मलाई दर्शकको राम्रो साथ मिलेको जानकारी गराएको छ । त्यसो त प्रदर्शनमा आएको दोस्रो सातासम्म आइपुग्दा ‘कोशेढुङ्गा’ उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको थियो । भदौ २३ गतेदेखि मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिनेमा हलहरू बन्द भएसँगै अन्य नेपाली फिल्महरुसंगै ‘कोशेढुङ्गा’ को प्रदर्शन पनि स्थगित भएको ...