‘माग्ने राजा’ पनि प्रदर्शनमा, ‘नो नट अगेन’ गीत सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceSep 15, 20251 min read
‘माग्ने राजा’ पनि प्रदर्शनमा, ‘नो नट अगेन’ गीत सार्वजनिक
काठमाडौं । गत भदौ ६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘माग्ने राजा’ सोमबार सिनेमा घरहरू सञ्चालनमा आएसँगै पुनः प्रदर्शनमा आएको छ । बक्स अफिसमा सुखद् व्यापार गरिरहेको यो चलचित्र गत भदौ २३ गतेदेखिे जेन-जी प्रदर्शनका कारण प्रदर्शन रोकिएको थियो । यसैबीच, यो चलचित्रमा समावेश ‘नो नट अगेन’ (हाम्रो माटो हाम्रो देश) बोलको गीतसमेत सार्वजकि गरिएको छ