द सिनेमा टाइम्स काठमाडौं । वर्षकै सर्वाधिक प्रतिक्षित सिनमा ‘बलिदान’ दसैँको फूलपातीका दिनबाट वर्ल्डवाइड रिलिज हुँदैछ । समीर भट्ट स्टारर यो सिनेमासँगै रिलिज अन्य तीनवटा सिनेमा पनि प्रदर्शन हुने भएका छन् । ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘अभिमन्यु’ पनि फूलपातीकै दिन रिलिज हुँदैछन् । यी चार सिनेमा एकै दिन प्रदर्शन हुँदा शोज पनि बाँडिने भएका छन् […]
यस कारण ‘बलिदान’ बलियो सिनेमा बनेको छ


