‘अभिमन्यु : च्याप्टर १’ फूलपाती पनि आउने

Ramailo ChaRamailo ChaSourceSep 15, 20251 min read
‘अभिमन्यु : च्याप्टर १’ फूलपाती पनि आउने
फिल्म ‘अभिमन्यु : च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । भदौ २७ गते प्रदर्शनमा आउने तय भएको चलचित्र फूलपातीका दिन रिलिज हुने भएको हो। जेनजीको प्रदर्शनका कारण रिलिज रोकिएको यो चलचित्र पछि सरेर असोज १३ मा पुगेको हो । “भदौ २७ गते प्रदर्शनमा ल्याउने पूर्वनिर्धारित मिति तय गरिएको भए पनि […]